बलिउड र हलिउड
ऋषि कपुरको निधन भएको अस्पतालमा आलियाले बच्चा जन्माउने
बलिउड नायिका आलिया भट्ट आमा बन्ने तयारीमा छिन् । रणवीरसँग बिहे गरे लगतै गर्भवती भएकी आलिया चाडै नै बच्चा जन्माउने तयारीमा छिन् । आमा बनेपछि चलचित्रबाट लामो समयको ब्रेक लिने तयारी समेत आलियाको छ । आलियाले बच्चाको जन्म कहाँ...