बलिउड र हलिउड

कसरी भयो सलमान खानलाई मार्ने प्रयास असफल ?

बलिउड नायक सलमान खानको हत्या गर्ने योजना असफल भएको मुम्बई प्रहरीको अनुसन्धानमा खुलेको छ । केही दिन अगाडि मात्र सलमानका पिता सलिम खानलाई मर्निङ वाकमा गएको समयमा धम्कीले भरिएको पत्र मिलेको थियो । जहाँ, सलमानको हत्या गर्ने योजना खुलाइएको...