बलिउड र हलिउड

‘हिरामाण्डी’ हेरेपछि टिभी अभिनेता शीजान खान रिसाए, सञ्जय लीला भन्सालीको वेब सिरिजमा गनिन् यो कमी

धेरै टिभी सिरियल, स्टन्टमा आधारित शो ‘खतरों के खिलाडी’ र टुनिशा शर्माको मृत्यु प्रकरणका कारण चर्चामा रहेका अभिनेता शिजान खानले सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ को समीक्षा गरेका छन्। उनले यो कार्यक्रमको कमी कहाँ रहेको बताए । उनी...