बलिउड र हलिउड

कान्ये वेष्टसँग डिभोर्सपछि नयाँ प्रेमीको हात समात्दै किम

हलिउडकी रियालिटी शो स्टार किम कार्दशियन सधै नै आफ्नो पहिरनका कारण चर्चामा रहन्छिन् । उनको हट पहिरनले सामाजिक संजालमा सधै नै चर्चाको स्थान पाउँछ । केही बर्ष अगाडि मात्र आफ्ना श्रीमान् कान्ये वेष्टसँग डिभोर्स गरेकी किम नयाँ प्रेमीका कारण...