Nepali movie

‘अगत्स्य’को ‘मायामा’ गीतमा सौगात र मलिकाको छल्कियो प्रेम

चलचित्र ‘अगस्त्यः च्याप्टर १’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टर र टिजर हिट भएपछि यसको निर्माणपक्षले पहिलो गीत सार्वजनिक गरेको हो । ‘मायामा तिम्रै मायामा’ बोलको पहिलो गीतमा एसडी योगी र विज्ञान पराजुलीको स्वर, योगीकै संगीत, सविन...