Nepali movie
‘देववाणी’ निर्माणको घोषणा
निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘देववाणी’को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहुर्त गरिएको छ । पुजाआजासहितको मुहुर्तमा चलचित्रका मुख्य कलाकारहरु कुन्दन भारद्वाज, अनुजा लेप्चा र रविन्द्र झाले मुहुर्त सट दिएका थिए । मुहुर्तमा पत्रकार शान्तिप्रियले...