फिल्मी

आज ३८ हलमा ५१ दिन मनाउदै ‘पूर्ण बहादुरको सारङ्गी’

गत कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ५१ दिनमा प्रवेश गरेको छ । व्यवसायमा कीर्तिमान रच्न सफल भएको यो चलचित्रले आज ५१ दिनमा प्रवेश गरेसँगै ३८ वटा हलमा ५१ दिन मानाएको हो । यो चलचित्रका वितरक करण...