फिल्मी
एञ्जिलालाई ‘अञ्जिला’ टिमको विशेष सम्मानसहित बिदाइ
निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’की नायिका तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बालाई चलचित्रको टिमले बिदाई गरेको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि एञ्जिलालाई बिदाइ...
