फिल्मी
दर्शकमाझ प्रतिक्षित बन्दै ‘लाज शरणम्’
आगामी फागुन १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’ दर्शकमाझ प्रतिक्षित बनेको छ । केही दिन अगाडि सार्वजनिक गरिएको यो चलचित्रको पोस्टरले फिल्मप्रतिको अपेक्षा बढाइदिएको हो । कमेडी र कथा एकसाथ देखिएको पोस्टर रिलिज भएपछि दर्शकमाझ झनै यो चलचित्र...
