बक्स अफिस

अक्षयको ‘राम सेतु’को सुखद सुरुवात, ‘थ्यांक गड’को औषत कारोबार

बक्स अफिसमा मंगलबारबाट रिलिज भएको बलिउड चलचित्र ‘राम सेतु’ले सुखद सुरुवात गरेको छ । समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको यो चलचित्रले बक्स अफिसमा पहिलो दिन सुखद कमाई गर्यो । योसँगै यो बर्षको सर्वाधिक ठूलो ओपनिङ गर्ने दोश्रो चलचित्र...