बक्स अफिस
बक्स अफिस: ‘द बेङ्गाल फाइल्स’को कमाई करोडौं, खस्कियो ‘बागी ४’, ‘परम सुन्दरी’ कस्तो ?
आइतबार तेजा सज्जाको ‘मिराई’ ले बक्स अफिसमा ठूलो कलेक्शन गरेको छ भने, डेढ हप्ता पुरानो ‘द बेङ्गाल फाइल्स’ को कलेक्शनमा पनि उछाल आएको छ। टाइगर श्राफ-संजय दत्तको ‘बागी ४’ ले व्यापारमा खासै वृद्धि देखेको छैन, तर यसले करोडौंको व्यापार...
