बक्स अफिस

चम्कियो अनमोलको स्टारडम, पहिलो दिन ‘ए मेरो हजुर ४’ले कमायो ८० लाख

बिहिबार नयाँ बर्षको दिन नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले आक्रामक ओपनिङ गरेको छ । साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’को सुनामी कलेक्शनका बाबजुत पनि यो चलचित्रले काठमाडौंमा ४५ लाखको आसपासको ग्रस कलेक्शन गरेको छ । यस्तै, यो चलचित्रले...