बक्स अफिस

‘दिमाग खराब’को कमाई ७ करोड ग्रस

निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘दिमाग खराब’ले दुई सातामा ७ करोड ग्रस कलेक्शन गरेको छ । कार्तिक २४ गतेबाट रिलिजमा आएको चलचित्रले दोश्रो साताको बिहिबारसम्म ७ करोड ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले उपलब्ध गराएको छ । यो चलचित्रले...