गसिप बजार

विकास बोर्डको सम्मानमा किन गएनन् प्रदीप खड्का ?

चलचित्र विकास बोर्डले आज ‘प्रेमगीत ३’को टिमलाई सम्मान गर्यो । नेपाली चलचित्र क्षेत्रलाई विदेशी बजारमा पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै चलचित्र विकास बोर्डले चलचित्रको टिमलाई सम्मान गरेको हो । तर, एक विज्ञापनको छायांकनको कारण देखाउँदै नायक प्रदीप खड्का...