गसिप बजार

आँचलले सुटिङमा टोकेरै बनाइन् ओठमा घाउ

नायिका आँचल शर्माले कलाकार मदनकृष्ण श्रेष्ठको नातिनी भएर काम गरेको ‘एउटा सपना छ’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको शब्द तथा संगीतमा तयार भएको यो गीतको पुरुष र महिला भर्सन सार्वजनिक भएको छ । आज...