गसिप बजार

आकाश श्रेष्ठः जन्मदा नै ‘सोझा’

के नायक आकाश श्रेष्ठ सोझा छन् ? या आकाश आफूलाई सोझो रुपमा प्रस्तुत गर्छन् । आकाशको कुराले त उनी जन्मदादेखि नै सोझा हुन् रे । चलचित्र ‘संझना विर्सना’को गीत रिलिज कार्यक्रममा आकाशले यही प्रश्नको जवाफ दिए । तपाई पूजाको...