गसिप बजार

ज्योति मगरको सांगीतिक कार्यक्रममा ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त

वैशाख २२ गते जुम्लामा आयोजित गायिका ज्योति मगरको सांगीतिक कार्यक्रममा ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त भएको छ । उक्त कार्यक्रममा ज्योतिले प्रस्तुति दिंदै गर्दा ढुंगा प्रहार भएको हो। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भिडियो पनि सेयर गरेकी छिन्।...