फिल्मी

नवाजुद्दीन सिद्दिकीलाई नेपाली चलचित्रमा काम गर्ने रहर

निर्देशक मीन भामको चलचित्र ‘सम्बाला’को प्रिमियरमा सहभागि हुन नेपाल आएका अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली चलचित्रमा काम गर्ने रहर भएको बताएका छन् । नवाजले संजय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिदै आफुले नेपाली चलचित्रमा काम गर्ने बताएका हुन् । नवाजले आफुले...