फिल्मी
‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’
आगामी असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको गीत सार्वजनिक गरिएको हो ।...
