फिल्मी
‘फिरफिरे फिरिरी’को पहिलो गीत रिलिज
आगामी कात्तिक २२ गते छठ पर्वको विदा पारेर प्रदर्शन हुने चलचित्र ‘फिरफिरे फिरिरी’को पहिलो गीत सर्वजनिक गरिएको छ । शुक्रबार निर्माणपक्षले चलचित्रको पहिलो गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा रोमान्टिक भावको पात्रहरुबीचको प्रेम प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा...
