फिल्मी
‘ह्रस्व दीर्घ’को कमर्सियल ट्रेलर, उच्च छ मेकिङ
चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा गर्मिएको छ । बुधबार सार्वजनिक भएको ट्रेलरलाई पूर्ण रुपमा कमर्सियल बनाइएको छ । चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रमा प्रेम, विछोड, कमेडी, एक्सन र पारिवारिक कथा मिश्रण गरिएको वुझ्न सकिन्छ ।...