Nepali movie

‘जन्ते बाख्रो’मा कलाकारको लाइनअप पुरा

निर्देशक सिमोस सुनुवारको आगामी चलचित्र ‘जन्ते बाख्रो’मा कलाकारहरुको लाइनअप पनि पुरा भएको छ । यो चलचित्रमा ‘बिहे पास’ डेब्यू कलाकार रुसा न्यौपाने र नयाँ कलाकार स्नेहा जोशीको प्रवेशसँगै कलाकारको लाइनअप पुरा भएको निर्माणपक्षले जनाएको हो । स्नेहा मण्डला नाटक...