Nepali movie
ऋचाको ‘सारंग’को टिजरमा पारिवारिक कलह
आगामी २५ माघदेखि देशब्यापी प्रदर्शनमा आउने चलचित्र ‘सारंग’को टिजर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक गरिएको यो चलचित्रको टिजरमा पारिवारिक कलह देख्न सकिन्छ । बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथी-साथीबीचको प्रेम र समर्पणको विषयलाई टिजरमा देखाइएको छ । प्रशान्त...
