फिल्मी
कसले गर्दैछ ‘ह्रस्व दीर्घ’ लाई गिराउने काम ?
अभिनेत्री नीता ढुंगानाको पहिलो निर्माण रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको छ । महँगो बजेटमा निर्माण भएको यो चलचित्रलाई असर पुग्ने हेतुले गिरोह परिचालन भएको नीताले आरोप लगाएकी छिन् । नीताले आइतबार बिहान फेसबुकबाट लाइभ गर्दै...
