ट्याक्टर चलाएर ‘बेहुली फ्रम मेघौली’ प्रिमियरमा पुगेकी स्वस्तिमा (फोटो फिचर)

१७ असोज २०८१ ५:१६

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को बुधवार बेलुका प्रिमियर गरिएको थियो । यो चलचित्रको भक्तपुरको क्यूएफएक्स हलमा आयोजना गरेको प्रिमियरमा अभिनेत्री स्वस्तिमा खड्का ट्याक्टर लिएर पुगेकी थिइन् ।

प्रिमियरमा ट्याक्टर चलाएर पुगेकी स्वस्तिमाको यो शैली प्रिमियरको मुख्य हाइलाइट बन्यो । प्रिमियर हेरेका अधिकांशले चलचित्रको निकै तारिफ गरे । त्यस्तै, अभिनेत्रिको स्वस्तिमा खड्काले प्रिमियरमा अपनाएको शैलीको पनि धेरै प्रसंशा गरे ।

पोटोमा हेरौ प्रिमियरमा ट्याक्टर लिएर पुगेकी स्वस्तिमालाई:

Leave a Reply

Your email address will not be published. Required fields are marked *