Pooja sharma

पूजाको जन्मदिनमा ‘दान्भी’को नयाँ डेट रिलिज

रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘दान्भी’ असारको ७ गतेबाट रिलिजमा आउने भएको छ । जेठ १० गतेबाट पोस्टपोन्ड भएको यो चलचित्रको नयाँ डेट असार ७ गतेलाई तय गरिएको हो। नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ रिलिज...