Pooja sharma
‘सम्हालिन्छ कहिले मन’को तेश्रो गीत ट्रेलर भन्दा पावरफूल
भदौको १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को तेश्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रको शिर्ष गीतको रुपमा सार्वजनिक गीतमा जेम्स प्रधानको संगीत, सुगम पोखरेलको स्वर र सुयोश भट्टराईको शब्द छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य...