Pooja sharma

नेपालमा ‘पठान’को आक्रामक ओपनिङ, पूजाले काटिन् केक(भिडियो)

आजबाट रिलिज भएको बलिउड सुपरस्टार साहरुख खानको एक्सनले भरिएको चलचित्र ‘पठान’ले नेपालमा पनि आक्रामक ओपनिङ गरेको छ । देशकै ठूला मल्टिप्लेक्समा एक पछि अर्को शोज थपिएको छ । चलचित्र हेर्न बिहान ६ बजेबाट नै दर्शकको लामो लाइन हलमा देखिएको...