Pooja sharma

‘उपहार’को छायांकन सुरु, रेखा, पूजा र बेनिशाको फिल्म कस्तो बन्ला ?

नायिकात्रय रेखा थापा, पूजा शर्मा र बेनिशा हमालको मुख्य भूमिका रहेको चलचिचत्र ‘उपहार’को छायांकन सुरु गरिएको छ । आज पशुपति मन्दिरमा पुजा गर्दै महिलाको कथामा निर्माण हुन लागेको चलचित्रको छायांकन सुरु गरिएको हो । आज बिहान चलचित्रका मुख्य कलाकारहरुले...