dayahang rai

परिर्वतनको कथा भन्ने ‘गाउँ आएको बाटो’को टिजर

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले यो चलचित्रको टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा गाउँले जीवन, उकाली ओरोली, सहरप्रतिको बालकको जिज्ञासा र गाउँमा गाडी...