dayahang rai

‘के घर के डेरा’को बुकिङ खुल्यो, कस्तो होला ओपनिङ ?

तिहारको अवसर पारेर शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘के घर के डेरा’को बुकिङ क्यूएफएक्स हलबाहेक अन्य मल्टिप्लेक्सले आजबाट खुल्ला गरेका छन् । मल्टिप्लेक्समा यो चलचित्रले राम्रो शोज पाएको छ । अंग्रेजी चलचित्रका कारण पनि केही हदसम्म यसको ओपनिङमा...