dayahang rai

बैशाख १ मा दया र प्रकृतिको ‘बिहे पास’ रिलिज हुने

नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण कम्पनी आरआर फिल्मस्ले यो चलचित्रलाई आउँदो बर्षको बैशाख १ गतेबाट रिलिज गर्ने भएको हो । चलचित्रको सार्वजनिक फस्टलुकमा नायक...