pradeep khadka

‘ऐरी’को लागि अमेरिका पुगे प्रदीप खड्का

चलचित्र ‘पुजार सार्की’को छायांकन सके लगतै नायक प्रदीप खड्का अमेरिका पुगेका छन् । विगत केही दिनदेखि अमेरिकामा रहदै आएका उनी निर्देशक जीवन थापाको साथमा अमेरिका पुगेका हुन् । बुझिएअनुसार नायक प्रदीप चलचित्र ‘ऐरी’को लागि अमेरिका पुगेका हुन् । तर,...