Keki adhikari
‘जय हो’को ‘राज्जा रानी’ गीतमा रोमान्टिक बने केकी र सलोन
भदौको ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जय हो’मा समावेश ‘राजा रानी’ बोलको गीत आज सार्वजनिक गरिएको छ । आज बिहान काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नायिका केकी अधिकारी र नायक सलोन बस्नेतलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको गीतको भिडियो...