Keki adhikari

विपिन र केकीको ‘प्रसाद २’ बैशाख १ गतेबाट रिलिज हुने

यो वर्षकै प्रतिक्षित चलचित्र ‘प्रसाद २’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ३१ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई कास्कीको माछापुछ्रे गाउँपालिकामा खिचिएको हो । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण...