Anmol Kc

अनमोल र जसिताको प्रेम बियोग – ‘फर्की फर्की’को ‘अन्तिम माया’

आगामी जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘फर्की फर्की’को ‘अन्तिम माया’ रिलिज गरिएको छ। नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक गीतमा अनमोल र जसिताको प्रेम बियोगलाई देखाइेको छ। यो...