गीतसंगीत

पबीको प्रेममा परेपछि ‘माया हो’ भन्दै आकाश

सुदुरपश्चिमकी सुन्दरी पबी साकीले मोडल आकाश कार्कीसँग ‘माया हो’ बोलको गीतमा रोमान्स गरेकी छिन् । कोमल सोबको स्वर, संगीत र शब्दमा तयार भएको ‘माया हो’ बोलको गीतको भिडियोमा आकाश र पबी रोमान्टिक देखिएका हुन् । भिडियोको निर्देशन गम्भिर बिष्टले...