राजेश पायलको स्वरमा ‘खुशीका मुहान’ सार्वजनिक

११ असार २०७९ १३:४१

गायक राजेश पायल राइको स्वरमा समावेश ‘खुशीका मुहान’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राज मुकारुको शब्द रहेको गीतमा तुम्बापो सुब्बाको संगीत छ । सुरज तामाङले निर्देशन गरेको भिडियोमा प्रेमिल जोडीको जीवनमा आउने जातिय अवरोधको कथालाई प्रस्तुत गरिएको छ ।

भिडियोमा नग्मा श्रेष्ठ र सागर थापाको अभिनय छ । भिडियोमा फराज अर्पणको डीओपी, बिशाल थापाको छायांकन, ज्वाला राईको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *