गीतसंगीत

बद्री पंगेनीकी छोरी बिहानीको ‘कन्या राशि’बाट डेब्यु

गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनीले ‘कन्या राशि’बाट अभिनयमा डेब्यु गरेकी छिन् । गायक पंगेनीले धार्मिक र सामाजिक भ्रातृत्व र सहिष्णुता यो गीतबाट छोरी बिहानीलाई डेब्यु गराएका हुन् । १६ मिनेट लामो यो गीतले हिन्दु युवती र मुसलमान युवकबीचको...