धर्मेन्द्रको ‘तिम्लाई देख्दा’मा आकाश र एलिसा’

२३ भदौ २०७९ १६:२४

गायक धमेन्द्र सेवानको निर्देशनमा तयार भएको नयाँ गीत ‘तिम्लाई नदेख्दा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । धमेन्द्रकै संगीत रहेको गीतमा मुक्ति रोकाको शब्द छ । छेवाङ लामाको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको अभिनय छ । भिडियोमा विजेश पौडेलको सम्पादन, संजित श्रेष्ठको छायांकन, सन्तोष भुषेलको कोरियोग्राफी छ ।

आज आयोजना भएको एक कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा नायक आकाश श्रेष्ठ भने उपस्थित भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *