गीतसंगीत

‘गन्तव्य’बाट सुरक्षाले बनाइन् एक्सन लेडीको छवि

आफूलाई भर्सटायल नायिकाको रुपमा परिचित गराइसकेकी सुरक्षा पन्त अभिनित ‘गन्तव्य’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो भिडियोमा नायिका सुरक्षा पन्तको एक्सन अवतार देख्न सकिन्छ । पैसाका लागि आफ्नै प्रेमीले बेचेपछि एक यूवतीले लिएको बदलाको कथामा यो भिडियो...