गीतसंगीत
एक अर्काको राजा र रानी बने पुष्प र मोनिका
नायक पुष्प खड्का र नायिका मोनिका बुढाथोकीले अभिनय गरेको ‘ओ मेरो राजा जी’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ । गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा समावेश यो गीतले प्रेमी प्रेमिकाले एक अर्कालाई राजा र रानी...