गीतसंगीत

रानीको ‘धेरै प्रश्न’मा पुष्प र सलिनाको प्रेममा लुकेको रहस्य

गायिका रानी शाक्यको गायन यात्रा निरन्तर जारी छ । उनी हरेक प्रकारका गीतहरु गाउनमा अब्बल छिन् । उनै, रानीले ‘धेरै प्रश्न’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतकार राजेश शाक्यको शब्दमा कल्याण सिंहले संगीत भरेका छन् । यो गीतले...