करुणासँग निराजनको ‘रिमझिम यादहरु’

१२ साउन २०७९ १०:५७

गायक शिव परियारको स्वरमा ‘रिमझिम यादहरु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अनुप पहारीको शब्द तथा संगीत छ ।

राजेश पुमा राइको निर्देशनमा तयार भएको यो भिडियोमा मोडलद्धय निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय छ । एक यूवाले आफ्नी मायालुसँग बिताएका पलहरु याद गरेको कथामा यो भिडियो तयार पारिएको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *