प्रशंसाको प्रेममा ‘केही खोजिरहेका’ प्रदीप

२८ भदौ २०७९ ८:५९

गायिका सोनिया सेन पोखरेलको स्वरमा ‘केही खोजिरहेको’ बोलको गीतको भिडियो सार्वजयनिक भएको छ । सुमग पोखरेलको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा कलाकार प्रदीप बाँस्तोला र प्रशंसा रायमाझीको अभिनय हेर्न सकिन्छ । विजेश राजनको निर्देशनमा तयार भएको भिडियोमा विजेष पौडेलको सम्पादन, शिवराम श्रेष्ठको छायांकन छ ।

यो भिडियोमा प्रशंसा र प्रदीपको प्रेम आशक्ती देखाइएको छ । प्रदीपलाई फोटोग्राफरको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । प्रशंसा भिडियोमा रोमान्टिक देखिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *