मार्मिक कथामा ‘कस्तो खेल’ सार्वजनिक

२१ भदौ २०७९ ६:०६

म्युजिक भिडियोमा नयाँ नयाँ कथा खोज्ने क्रम जारी छ । यसैविच, बाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीत ‘कस्तो खेल’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक प्रकाश तिमिल्सिनाको स्वर, दीपक बिडारीको संगीत तथा शब्द र ब्रिजेश श्रेष्ठको एरेन्ज छ ।

गीतमा साक्षी लम्साल, राज दीप, सेजल काफियाको अभिनय छ भने मोहन अधिकारीको विशेष भूमिका छन् ।

भिडियोमा विक्रम तामाङको प्रोडक्स्न, विशाल थापाको सहायक छायांकन, फराज अर्पणको सम्पादन र छायांकन तथा समन अधिकारीको निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *