रानीको ‘म डुब्दै गएँ’मा आकाश र गीताको प्रेम

१७ असार २०७९ १६:१६

अमेरिकामा रहेर निरन्तर गीतसंगीतमा सक्रिय गायिका रानी शाक्यले नयाँ गीत ‘म डुब्दै गएँ’ सार्वजनिक गरिएको छ । यो गीतमा रानीलाई गायक बल बहादुर राजवंशीले साथ दिएका छन् । गीतमा विकास चौधरीको संगीत, हरि उप्रेतीको शब्द छ ।

सार्वजनिक भएको भिडियोमा नायक आकाश श्रेष्ठ, मोडल गीता ढुंगाना र बालकृष्ण निरौलाको अभिनय छ ।

भिडियोमा उत्तम हुमागाँइको छायांकन, माधव बेलबासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन छ । सार्वजनिक गीतमा एक जोडीको प्रेमभाव व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *