‘को छ र मेरो भन्ने’ मा छल्कियो जीवन र लक्ष्मीको प्रेम

२८ जेठ २०७९ ८:०८

 

रियल जोडी लक्ष्मी वर्देवा र जीवन भट्टराइको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘को छ र मेरो भन्ने’ बोलको गीतको भिडियोमा जीवन र लक्ष्मीको प्रेमलाई समेटिएको छ । गायिका रजनी राईको स्वर रहेको गीतमा भुपेन्द्र महतको शब्द, जीवन प्रधानको संगीत छ । भिडियोलाई जीवन र लक्ष्मी मिलेर निर्देशन गरेका हुन् ।

गीत उत्कृष्ट भएको र भिडियोलाई पनि गीतको मर्म अनुसार बनाउन खोजिएकाले दर्शकको माया पाउने अपेक्षा यो जोडीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *