पबीको प्रेममा परेपछि ‘माया हो’ भन्दै आकाश

१३ कार्तिक २०७९ ९:२८

सुदुरपश्चिमकी सुन्दरी पबी साकीले मोडल आकाश कार्कीसँग ‘माया हो’ बोलको गीतमा रोमान्स गरेकी छिन् । कोमल सोबको स्वर, संगीत र शब्दमा तयार भएको ‘माया हो’ बोलको गीतको भिडियोमा आकाश र पबी रोमान्टिक देखिएका हुन् ।

भिडियोको निर्देशन गम्भिर बिष्टले गरेका हुन् । भिडियोमा पवन सुस्लिङको छायांकन, नविन निरौलाको सम्पादन छ । गीतलाई प्रेमिलो शैलीमा बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *