गीतसंगीत

आज रिलिज हुँदै मनिषा कोइरालाको ‘हिरामण्डी’

वेब सिरिज ‘हिरामण्डी’ यतिबेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात मे १ मा नेटफ्लिक्समा रिलिज हुदैँछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् । सञ्जय लीला भन्सालीको लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ...