बसन्तीसँग आकाशको ‘बेबी बसन्ती’

३० असोज २०७९ ५:१४

बसन्ती राइको स्वरमा समावेश ‘बेबी बसन्ती’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको यो गीतमा बसन्ती नामक एक यूवतीको बर्णन गरिएको छ ।

गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा नविन निरौलाको सम्पादन छ । भिडियोमा बुद्ध थापाको छायांकन हेर्न सकिन्छ । भिडियोमा नायक आकाश श्रेष्ठले गायिका बसन्ती राईसँग रोमान्स गरेका छन् ।

भिडियोमा सुरविर पण्डित र उमेश राइलाई पनि हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *