राजकुमारको नजरमा ‘घाम झै बलेकी’ आश्मा

२३ भदौ २०७९ १६:३०

भारतीय गायक पवनदिप राजन र गायिका अरुनिता कन्जिलालको स्वरमा समावेश ‘घाम झै बलेकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शिखर सन्तोषको संगीत र एसपी सापकोटाको शब्दमा तयार भएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सुदिप बरालको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा प्रविन भट्टको सम्पादन, मौसम हिमालीको कोरियोग्राफी छ । भिडियोमा आश्मा विश्वकर्मा र राज कुमारको अभिनय हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *