कृष्ण केसीको शब्दमा पूजा र सुप्रिमको ‘जाम बटौली’

२४ वैशाख २०८० ८:०१

गायिका पूजा देवकोटा र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा ‘जाम बटौली’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा कृष्ण केसीको शब्द तथा संगीतमा यो गीत तयार पारिएको हो । गीतको अडियो कर्णप्रिय छ ।

कोपिला खत्रीको प्रस्तुतिमा अनिल खत्रीले यो गीतको निर्माण गरेका हुन् । गीतको भिडियोलाई स्टूडियोमै तयार पारिएको छ । भिडियोमा गायिका पूजा र गायक सुप्रिम नै देखिएका छन् ।

आफ्नो मन युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *