हेमन्तको ‘टिकी’मा रेश्मा र मनोज

९ पुष २०७९ १२:०१

गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी ‘ सार्वजनिक गरिएको छ ।  गीतमा सङ्गीत सुशान्त गौतमको छ ।

सुलभ पहारीको निर्देशनमा बनेको भिडियोमा हरि हुमागाईँको छाँयाकन छ भने भिडियोलाई सम्पादन निमेश श्रेष्ठले गरेका हुन् । भिडियोमा रेश्मा घिमिरे र मनोज आर सिको जोडि जमेको छ ।

गायक हेमन्तका थुप्रै गीतहरू चर्चामा छन् । ‘लैजा रे, सुन साइँली, तिमी छौँ र पो, दुबो फुल्यो’ लगायतका गीतहरू सुपरहिट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *